कोरोना महामारी : भुटानमा डाक्टर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको जोडीले गरेको चमत्कार !

सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको कोभिड–१९ महामारीपछि भुटानले विदेशी पर्यटकलाई आफ्नो देशमा प्रवेश खुला त गरेको छैन । तर पोस्ट-कोभिड युगमा पर्यटकलाई हार्दिक स्वागत गर्ने दक्षिण एसियाकै पहिलो...

भारतीय खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा अनुमति पाएन

अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आप...

कोरोना भाइरसविरुद्धको औषधी आयो

कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा आएको छ । भारतले विकास गरेको औषधी सोमबार सार्वजनिक गरी त्यहाँ प्रयोगमा ल्याइएको हो । टु-डीजी नाम दिइएको कोभिड १९ को औषधी भारतको ड्रग कन्ट्रोलर जनरलले यसअघि उक...

नियमित यौनसम्पर्क गर्नेहरुको हृदयघातबाट मृत्यु हुने सम्भावना न्यून

एजेन्सी । बुढ्यौली र दीर्घायु हुनु कसैको बसमा हुँदैन । विज्ञानका अनुसार पढाई, व्यायाम गर्नु र स्वस्थकर खाना खानु नै एक स्वस्थ जीवनका लागि आवश्यक चीज हुन् । तर, पछिल्लो समय अनुसन्धानकर्ताका अनुसार ...

बाइडेन प्रशासनको नेपाल नीति र सहयोगकाे सम्भावना

काठमाडौं । अमेरिकामा राष्ट्रपति जो बाइडनले पदभार ग्रहण गरेसँगै उहाँको विदेश नीतिको अन्तर्राष्ट्रिय प्रभाव कस्तो रहला भन्ने चासोको विषय बनेको छ । त्यसमा पनि यस अघि ट्रम्प प्रशासनले लिएको नीतिको क्रमभ...

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ६ करोड नाघेको छ । मृतकको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ६ करोड एक लाख ५ हजार ७ सय ४० संक्रमित संख्या पुगेको छ । जसमध्ये १४ लाख १४ हजारको मृ...

वाइडेनको विजय करीब सुनिश्चित, देशवासीलाई सम्बोधन

जो वाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुने निश्चितप्रायः भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उहाँले स्पष्ट बहुमतका साथ अग्रता हासिल गर्नुभएकोले राष्ट्रपति निर्वाचित हु...

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अहिलेसम्म कुल संक्रमित संख...

कोरोनाविरुद्धको भ्याक्सिन अर्को हप्ता आउने

एजेन्सी । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिन विकास भई प्रयोगमा आउने निश्चित भएको छ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन नोभेम्बरबाट प्रयोगमा आउने बुझिएको छ । लन्डनस्थित अस्पतालका ...

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । संक्रमण फैलदै जाँदा धेरै देशहरुमा मृतकको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार...