यूनियन लाइफको प्रि-अलोटमेण्ट सम्पन्न, आजै बाँडफाडँ हुने यस्तो छ तयारी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र ब...

सोलुखुम्बुमा साढे ११ हजार बढीले बनाए नीजि आवास

सन्तोष राउत/सोलुखुम्बु  । आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म आइपुग्दा सोलुखुम्बुमा ११ हजार ७२८ परिवारको नीजि आवास पुननिर्माण सम्पन्न भएको छ । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षति पुगेका १३ हजार...

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक ?

काठमाडौं । भोलि असार २४ गते देखि यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु. २,१५,००,००,००० मध्ये ३० प्रतिशत अथार्त रु. ६४,५०,००,००० रकम बराबर प्रति शेयर रु...

सीपबाट समृद्धिको सपना

सन्तोष राउत/सोलुखुम्बु । ‘पढेर मात्र के गर्नु, हातमा गरिखाने सीप नभएपछि’ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ३ की १९ वर्षिया अञ्जु विकले प्रश्न गर्दै भन्नुभयो । अहिलेको समयमा सीप सबैभन्दा ठूलो कुरा ...

युनियन लाइफले असार ६४ लाख कित्ता आईपीओ निष्कासन गर्दै

युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले असार २४ गतेदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । संस्थाले हाल भएक...

नेचासल्यानको बजेट ४७ करोड १८ लाख

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ४७ करोड १८ लाख ४० हजार रूपियाँको बजेट ल्याएको छ । बिहिबार बसेको गाउँ सभामा गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीले प्रस्तुत...

सोलुदुधकुण्ड नगरपालिकाको बजेट ५९ करोड

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ५९ करोड ३ लाख ५४ हजार २६४ रुपैँयाको बजेट ल्याएको छ । बिहिबार बसेको नगर सभामा बजेट, निति तथा कार्यक्रम प्रस्तुत भएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी ...

थुलुङ दुधकोशीको बजेट : सुकुम्बासीलाई घडेरी, शहिद तथा वेपत्ता परिवारलाई मासिक भत्ता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको बार्षिक बजेट पारि...

थुलुङ दूधकोशीले तोक्यो बजेट सिमा, कुन वडालाई कति?

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बजेट अनुमान तथा वडागत शिलिङ निर्धारण गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट अनुमान गर्दै संघिय सामानिकरण अनुदान शिर्षकमा १३ करोड ३४ लाख...

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकार...