विस्तार भयो सोलुखुम्बु कांग्रेसको संगठन विभाग

झोलासोलुखुम्बु। नेपाली कांग्रेस जिल्ला कार्यसमित सोलुखुम्बुले चन्द्र आचार्य प्रमुख रहेको विभागमा उपप्रमुख ङवाङ ठिले शेर्पा सहित १४ जनालाई मनोनित गरेको छ ।नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद–१७...

काँग्रेस युवा नेताद्वारा नव प्रवेशीलाई घरघरमै स्वागत

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ मा हालै नेपाली काँग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई घरमै पुगेर स्वागत गरिएको छ । वडा नम्बर २ का युवा नेता तथा वडा अध्यक्ष ङवाङ ठिले शेर्पा...

भूमि समस्या समाधान आयोगका अध्यक्ष गुरुङद्वारा पद बहाली

सोलुखुम्बु । भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्ष नातीकाजी गुरुङले पद बहाली गर्नुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको उक्त आयोगमा गत साता नियुक्त गुरुङले जिल...

भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्षमा गुरुङ 

सोलुखुम्बु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्षमा नातीकाजी गुरुङ नियुक्त हुनुभएको छ । थुलुङ दूधकोशी गाउँपालिका-४सोलुखुम्बुका गुरु...

सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरपालिकाको बेरुजू सबै भन्दा कम

सोलुखुम्बु । सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरपालिकाले सबै भन्दा कम बेरुजू कायम गरेको छ। आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ८ स्थानीय तह रहेको सोलुखुम्बुमा सबैभन्दा ...

अग्निपिडितलाई आर्थिक सहयोग सहित श्रमदान गर्दै सृजनसिल

सम्भव राउत। सृजनसिल युवा समाज काङ्गेल सोलुखुम्बुले थुलुङदुधकोशी गाउँपालिका वडा न. ३ पञ्चनमा गएको बैशाख १९ गते भएको आगलागीबाट पिडित परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राई सहित सं...

कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्थाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साेलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा स्थानीय तह कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सल्लेरीमा सम्पन्न भएको छ। कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजना...

कांग्रेस सोलुखुम्बुमा महासमिति समिति सदस्य निर्विरोध निर्वाचित

  सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले ११ जना महासमिति सदस्य निर्विरोध निर्वाचित गरेको छ । पार्टीको जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार ११ ...

कोरिया भाषा परीक्षाको मिति सर्‍याे

काठमाडौं। रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा केही समयपछी धकेलिएको छ। जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो। ...