![](https://www.hamroeconomy.com/wp-content/uploads/2019/04/model-3.jpg)
संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माता निर्देशकहरुले विशेष चासो समेत देखाइरहेको समाचारमा उल्लेख गरिएको छ ।
मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ । उनी पछिल्लो समय विभन्न अर्वाड र सम्मानित भइरहेकी छिन् ।