जीतगढी महोत्सवमा सहभागीहुन बुटवल पुगको प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।
महोत्सवमा ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरे नाम गरेको व्यक्ति कालो झण्डा देखाएका हन् ।घिमिरेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । उनले किन काल झण्डा देखाए भन्ने खुलेको छैन । onlinepana.com