मोडल स्मिता थापा संभवत नेपालकै सवै भन्दा हट तथा सेक्सी मोडल हुन्। मिडियामा समेत उनको खूव चर्चा हुन्छ। उनका बेफिक्री बोली पनि उनका प्रशंसकले खुवै मन पराउने गरेका छन्।
पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ’(उनका यस्ता बोल्ड टिप्पणीले स्मितालाई विवादित मोडलका रुपमा समेत चिनायो।
यसअघी पुरुषबारे यतिको बोल्ड कमेन्ट गर्ने मोडल कमै भेटिन्थे । उनले सेक्सका बारेमा खूलेर कुरा गर्ने गरेकी छन् । एक अन्तर्वातामा स्मिताले निकै गोप्य मानिने कुरा समेत निर्धक्क भएर खोलेकी थिइन्।
उनी भन्छिन्(‘पाक मानिस अनुभवी हुन्छन् । अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।’
उनले अर्को कुरा पनि खोलेकी थिइन् – ‘एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।’
यती मन खोलेर बोल्ने अरु मोडल सायद छैनन् नेपालमा। त्यसैले उनको चर्चा सर्वत्र हुने गरेको छ। सामाजिक सञ्जालमा पनि उनको राम्रो उपस्थिती छ। व्यक्तिगत रुपमा भने स्मिता निकै मिलनसार र उत्तिकै व्यवसायिक महिला हुन्।nepaliheadlines