सुन्दर तथा हट नायिका प्रियंका चोपडाको ‘हट’ अवतार हेर्नुहोस(फोटो फिचर)

देसी गर्ल प्रियंका चोपड़ा बलिउडमा मात्र नभई हलिउडमा पनि काम गरीसकेकी छिन।सुन्दर तथा हट नायिका  प्रियंका चोपड़ाका फ्यानहरु धेरै छन।उनले बलिउडमा धेरै ने सुपरहिट चलचित्रहरु पनि दिसकेका छन।

उनको पहिलो फिल्म तामिल भाषाको थामिजान भन्ने चलचित्रमा काम गरेकि थिईन भने बलिउडमा हिरो फिल्मबाट डेब्यु गरिन।

अमेरिकन गायक निक जोनस सँग विवाह गरेपछी उनी हाल अमेरिकामा नै बासोबास गर्छिन।उनलाई सामाजिक सञ्जालमा फलो गर्ने उनका फ्यानसहरु पनि धेरै छन।उनले सामाजिक सञ्जालमा सेयर  गरेका केहि सुन्दर तथा हट तस्बिरहरु हेर्नुहोसः

खबरआर्टनेपाल

तस्विर स्रोतःगुगल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार