समा शिकंदरको यस्तो हट अवतार(फोटो फिचर)

भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी बलिउडकी नायिका समा शिकंदर बलिउडकी चर्चित नायिका समेत हुन्  ।

अभिनय यात्रा टिभी सिरियलबाट थालेकी उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।

यतिबेला नायिका समा शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।

उनका केही हट तस्बिरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार