मोडल जेसिकाकाे भाइरल तस्बिर

मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्।  अष्ट्रेलियाकी जेसिका संसारको सबैभन्दा आकर्षक महिला मध्येकी एक नम्बरमा आउने गरेकी छन्। 

उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन्।

जेसिका एसआई स्विमस्विट मोडल पनि हुन्। जेसिका टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन्। 

जेसिकाकाे यस्ता हट ४ तस्बिर जुन सामाजिक सञ्जालमा भइरल भएमा छन्। एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार