मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्। अष्ट्रेलियाकी जेसिका संसारको सबैभन्दा आकर्षक महिला मध्येकी एक नम्बरमा आउने गरेकी छन्।
उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन्।
जेसिका एसआई स्विमस्विट मोडल पनि हुन्। जेसिका टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन्।
जेसिकाकाे यस्ता हट ४ तस्बिर जुन सामाजिक सञ्जालमा भइरल भएमा छन्। एजेन्सी


