वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान ‘निलम'(नेपाल), मन्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड ) रहनुभएको छ।
महासचिवमा शुभद्रा थापा भण्डारी (अस्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ(बेल्जियम) , अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन ), सुजता घलान युएई) र गीता निरौला (जापान) रहनुभएको छ।