सहमहामन्त्रीमा डीना उपाध्याय २५३३ मत ल्याएर विजयी, कमला पन्त पराजित

नेपाली काँग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी (डीना) उपाध्याय विजयी भएकी छन् । उनले २५३३ मत प्राप्त गरेकी छिन् । उनले कमला पन्तलाई पराजित गरेकी हुन् ।

पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ। उपाध्याय सभापति शेरबहादुर देउवा प्यानलकी उम्मेद्धवार हुन भने पन्त शेखर कोइराला समूहकी उम्मेद्धवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार