३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले...
डिपिएल क्रिकेटमा कञ्चनपुरको पहिलो जित, चौराहा ११ रनले पराजित
