सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले जिल्ला व्यापी रुपमा शुरु गरेको ‘कोरोना पीडित तथा वेरोजगार राहत कोष’ आठै वटा स्थानीय तहमा स्थापना गरी पहिलो चरणको अभियान सम्पन्न गरेको छ । कोरोना कहर...
काङ्ग्रेसद्वारा आठै तहमा ‘कोरोना पीडित तथा वेरोजगार राहत कोष’ स्थापना
