सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक निःशुल्क शव वाहन सञ्चालन गर्ने भएको छ। बुधबार बसेको नगर कार्यपालिकाको बैठकले हाल संचालनमा रहेका ४ वटा एम्बुलेन्स मध्ये एउटालाई शव वाहनका ...
सोलुदूधकुण्डले जिल्लामै पहिलो पटक निःशुल्क शव वाहन संचालनमा ल्याउने
