सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिकाको आयोजनामा जातीय छुवाछुत तथा भेदभाव विरुद्ध सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ। सदरमुकाम सल्लेरीमा भएको अन्तरक्रियामा नगरपालिकाभित्रका छुवाछुत तथा भेदभावमा पर...
जातीय छुवाछुत तथा भेदभाव विरुद्ध सचेतनामुलक अन्तरक्रिया सल्लेरीमा
