हिमशिखर समाचारदाता सोलुखुम्बु । सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने प्रत्येक आरोहीले आठ केजी फोहोर सङ्कलन गरि आधार शिविरसम्म ल्याउनुपर्ने भएको छ । खुम्बु क्षेत्रमा लामो समयदेखि सरसफाइ सम्बन्धी काम...
सगरमाथा आरोहीले आठ केजी फोहोर बोक्नैपर्ने, सगरमाथा क्षेत्रमा फोहोर बढेपछि पर्यटन व्यवसायीको चिन्ता
