देउवा र ओलीवीच प्रचण्ड हटाउने सहमति, चुनाव गराउन ओलीको शुभकामना

काठमाडौं, १६ बैशाख । प्रमुख दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हटाउनेबारे छलफल भएको छ । शनिबा...

संविधान संशोधन विधेयकमा एमालेसहित साना दलको ४६ वटा संशोधन प्रस्ताव दर्ता

राजेन्द्र फुयाल, काठमावैशाख १६, २०७४- संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक माथि संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा एमालेका सांसदहरुको तर्फबाट एकल र संयुक्त गरी ३१ वटासहित...

सगरमाथा क्षेत्रमा पर्यटकीय प्रभाव

कुल भू–भागको २४ प्रतिशत ओगटेको उच्च पर्वतीय भू–भागमा कुल जनसङ्ख्याको १४ प्रतिशत मानव बसोबास गर्छन् । उच्च पर्वतीय क्षेत्रलाई शुद्धपानीको संरक्षणकर्ता मानिन्छ । विविध जीवजन्तु, हावापानी, सिमसार क्ष...

स्वास्थ्य केन्द्र भवन हावाले उडाएपछि……….

सन्तोष राउत सल्यान (सोलुखुम्बु) । वैशाख ६ गते अचानक आएको ठूलो हावाहुरीले भवनमा क्षति गरेपछि भवन मर्मतका लागि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका चिकि...

कांग्रेस नेताहरु भन्छन्ः ‘स्थानीय तहलाई सुदृढ गर्न कांग्रेसले निर्वाचन जित्नैपर्छ’

काठमाडौं, बैशाख १६ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहलाई सुदृढ गर्न नेपाली कांग्रेसले निर्वाचन जित्नैपर्ने भएकाले सोहीअनुसार प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानी...

अक्षय तृतीया मनाइँदै

वैशाख १६ गते । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्...

दलहरू उम्मेदवार छान्दै, माओवादीका अधिकांश ठाउँमा तय

काठमाडौँ, वैशाख १६ गते । नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि तीन महानगरबाहेक अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । माओवादीले काठमाडाँैमा काठमाडौँ महानगरबाहे...

सर्बदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राखे यस्तो प्रस्ताव..

काठमाडौं । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु ...

नेचामा ल्याण्डलाइन टेलिफोन सञ्चालन भएपछि नेचाबासी हर्षित

सन्तोष राउत सोलुखुम्बु । सोलुुखुम्बुको दक्षिणी भेगमा पर्ने नेचा सल्यान गाउँपालिकाको केन्द्र रहेको नेचामा ल्याण्डलाइन टेलिफोन सञ्चालन भएपछि स्थानीयमा खुशीयाली छाएको छ । दुई वटा गाविस रहेको नेचामा वि...

नजिकिँदो निर्वाचन र नपन्छिँदो अन्योल

निर्मलकुमार आचार्य स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै आएको छ, त्यस अनुरूप अन्योल चाहिँ मेटिनसकेको छैन । स्थानीय तह पहिलो चरणको निर्वाचन मिति टुप्लुकिन १६ दिन मात्र बाँकी रहँदा पनि आशङ्क...