थुलुङ दुधकोशीले गर्यो सवारी भाडादर निर्धारण

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सवारी भाडादर निर्धारण गरेको छ । सोमबार यातायात व्यवसायीसहित बसेको बैठकले पालिका भित्रको ग्रामीण सडकमा सञ्चालित यातायातको नयाँ भाडादर निर्धारण ग...

नेविसंघ सोलुखुम्बुले गर्यो जिल्ला कार्य समिति विस्तार

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला कार्य समिति विस्तार गरेको छ। जिल्ला अध्यक्ष नविन बस्नेतले पदाधिकारी तथा सदस्यहरूको मनोनयन गर्दै कार्य समिति विस्तार गर्नुभएको हो। मनोनित हु...

हिमाल एफएमको सञ्चालक समिति अध्यक्षमा शेर्पा सर्वसम्मत

हिमाल एफ.एम.को सञ्चालक समितिको अध्यक्षमा निमा शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । एफ.एम.को संचालक संस्था हिमाली संचार लिमिटेडको काठमाण्डौ स्थित होटल तिब्बतमा आईतबार सम्पन्न ९ औँ साधारण सभाले शेर्पा...

गार्माबासीलाई निःशुल्क तरकारीका विरुवा

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले ८५ घरधुरी कृषकहरुलाई निःशुल्क तरकारीको विरुवा वितरण गरेको छ । वडाका कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उद्देश्यका साथ ९ हजा...

शिक्षक दरबन्दी मिलान गर्दै सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । यसका लागि नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको संयोजकत्वमा चार सदस्सीय दरबन्दी मिलान, शिक्षक सरुवा, विद्यालय गाभ्ने तथा विद्या...

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई

सन्तोष राउत/सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई भारी मतका साथ विजयी हुनुभएको छ । सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी हुनुभएको हो । ...

सोलुदूधकुण्ड नगरपालिकाले पाँच बर्षे शिक्षा योजना बनाउँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा आजबाट तीन दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सल्लेरीमा सुरु भएको छ। कार्यक्रमको उ...

विश्व किर्तिमानी पत्रकार गजरकोटे सम्मानित

सोलुखुम्बु । विश्व किर्तिमानी पत्रकार शिखरजंग श्रेष्ठ (गजरकोट)सम्मानित हुनुभएको छ । सोमबार काठमाण्डौंमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड वितरण समारोहमा पत्रकार श्रेष्ठ सम्मानित हुनुभएको हो। प्रत...

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलको सहमति

नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा सो निर्णय भएक...

सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा गार्मा माध्यमिक विद्यालय गार्मामा स्थानीय तह स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति सोलुखुम्...