सोलुखुम्बु । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि ...
आफ्नो सेवा सुविधाबाट एकजनालाई एमबिबिएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा
