छात्रवृत्ति पाएपछि दुर्गमका विद्यार्थीलाई पढाइमा सहज

सन्तोष राउत/सलुखुम्बु । आफ्ना बच्चालाई कसरी पढाउने भन्ने चिन्ता भइरहेका बेला वार्षिक छात्रवृत्ति पाएपछि धेरै सहज भएको छ, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ४ सुर्के चिवाङका एक अभिभावक पर्खिधन राई...

पहिलो पटक एम्बुलेन्स पाए महाकुलुङबासीले

सन्तोष राउत/सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन...

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय हर्षित

सन्तोष राउत/सोलुखुम्बु । विभिन्न रोगको उपचार तथा औषधी गाउँघरमै निःशुल्क रुपमा प्राप्त भएपछि गार्माका नागरिकहरु खुसी भएका छन् । स्थानीय लकु शेर्पाले भन्नुभयो, अस्पतालसम्म टाढा धाएर जानुपर्ने अवस्था...

लिखुपिकेमा कार्कीको जीत सोलुखुम्बुकै गौरव हो –सभापति शेर्पा

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट मीना कार्की बस्नेतको जीत सोलुखुम्बुकै गौरव र ऐतिहासिक भएको नेपाली काँग्रेस सोलुखुम्बुक प्रदेस सभा ख का सभाप...

पर्यटन विकास र प्रचारका लागि गाउँपालिकाको लोगो सगरमाथाको शिखरमा

सन्तोष राउत/सोलुखुम्बु । पर्यटन विकास र प्रचारका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सगरमाथा आरोही पासाङओङ्छु शेर्पाले सगरमाथाको चुचुरोमा पाइला...

सोलुदुधकुण्ड नगरपालिकामा विभिन्न विषयगत समिति गठन, को को परे?

सोलुदुधकुण्ड नगरपालिकाले विभिन्न विषयगत समिति गठन गरेको छ । सोमबार बसेको दोस्रो नगर कार्यापालिकाको वैठकले आङठिले शेर्पाको संयोजकत्वमा आर्थिक विकास समिति, सोनाम ग्याल्जेन शेर्पाको संयोजकत्वमा सा...

जिसस प्रमुख निरौलाले गरे सपथ र पदभार ग्रहण

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले सपथ ग्रहण गरेका छन् । मुख्य जिल्ला निर्वाचन अधिकृत सन्तोष पराजुलीले आईतबार समन्वय प्रमुख निरौलालाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रह...

सल्लेरीमै बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा सञ्चालन गरिने भएको छ । प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरुको यस प्रणालीमा दर्ता गर्नका लागि सल्लेरी...

जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेसको एकल मनोनयन

सन्तोष राउत/सोलुखुम्बु। जिल्ला समन्वय समिति  सोलुखुम्बुमा नेपाली कांग्रेसको एकल मनोनयन दर्ता भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि निर्विरोध...

जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य सेवा, एक हजार भत्ता थप्ने

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकलाई फलफूल लगायतका सामाग्री खरिदका लागि हरेक चौमासिकमा एक हजार रुपियाँ थप प्रदान गर्ने भएको छ । यस्तो ...