तिङ्ला राष्ट्रिय प्रशारण लाइन जोडिने , मेरै कार्यकालमा उज्यालो नगर बनाउँछु : मेयर शेर्पा

पत्तालेमा प्रशारण लाइनको काम गर्दै । तस्बिर : प्रकाश मगरको फेसबुकबाट सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत राष्ट्रिय प्...

इटालीमा बस्न चाहनेलाई सित्तैमा घर, जागिरको साथमा ९ लाख पनि

इटालीको एक गाउँमा बस्न जाने मानिसले सित्तैमा एउटा घर, जागीर र करिब ९ लाख बराबर पैसा पाउने भएका छन् । यो प्रस्ताव बिशेष गरी युवा परिवारको लागी हो ।  इटलीको उत्तरी क्षेत्रमा रहेको लोकाना जि...

बढेको इन्टरनेटको मूल्य घट्ने

काठमाडौँ। माग बमोजिम दूरसञ्चार नियमावलीमा संशोधन भएपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एक वर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र...

खुम्बुमा तरकारी र फलफूल अभाव

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूल अभाव भएको छ । लगातारको मौसम खराबका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पाच दिनदेखि उडान नहुँदा लुक्ला तथा आसपासका क्षेत्रमा...

वर्षेनि स्याउ उत्पादन घट्दै

सन्तोष राउत/ फाप्लु (सोलुखुम्बु)। सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका कृषकहरुलाई कृषि क्षेत्रमा सहयोग गर्न स्थाापना भएको बागवानी केन्द्र सोलुखुम्बुमा यस वर्ष पनि स्याउको उत्पादनमा ह्रास आएको ...

प्रदेशबाट सोलुखुम्बुलाई ७५ करोड (हेर्नुस् कहाँ कति ?)

सन्तोष राउत/सोलुखुम्बु। दुई वटा प्रदेस सभाका क्षेत्र रहेको सोलुखुम्बुमा प्रदेस सरकारबाट आगामी आर्थिक बर्षका लागि ७५ करोड रुपियाँभन्दा बढी बजेट प्राप्त भएको छ । सडक, खानेपानी, सिँचाई, पुल, भवन, सामुद...

डढुवा रोगले आलुको उत्पादनमा कमी

सोलुखुम्बु। आलु उत्पादन हुने सोलुखुम्बुका विभिन्न क्षेत्रहरुमा यस वर्ष आलुमा डढुवा रोग लागेर सखाप भएको छ । समयमा पानी नपर्दा डढुवा रोग लागेको हो । आलु छिप्पिन नपाउँदै रोगका कारण सबै बोट मरेकाले य...

किवीका २० हजार विरुवा तयार गर्दै वागवानी

सोलुखुम्बुको वागवानी केन्द्र फाप्लुमा उत्पादन गरिएका किबीका रुट दोस्रो नर्सरीमा सार्दै । हिमशिखर समाचारदाता/सोलुखुम्बु। केही वर्ष यता किबी(ठेकीफल)को व्यवसायिक खेती शुरु गरिएको सोलुखुम्बुमा अघिल्लो ...

सडक र पुललाई प्राथमिकता दिदैँ साढे ५० करोडको बजेट

सोलुखुम्बु । आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले सडक र पुललाई बढी प्राथमिकतामा राख्दै आर्थिक बर्ष २०७६/७७ को बजेट साढे ५० करोड भन्दा बढी बिनियोजन रहेको...

लघुवित्तको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ। पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवि...