कोरोना सङ्क्रमणमा पनि राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६/७७ मा पनि आफ्नो अग्रतालाई कायमै गरेको छ । गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन गरेको बैङ्कले कोभिड–१९ को...

सधैँका लागि बन्द हुँदै सीडीएमए मोबाइल

दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको...

साकार भयो नेचाबासीको सिधा मोटर चढ्ने सपना

सन्तोष राउत/ सोलुखुम्बु। वर्षौदेखिको बाह्रै महिना सिधा मोटर चढेर गन्तव्यमा जाने नेचाबासीको सपना पूरा भएको छ । केही वर्ष अघि ट्रयाक खोलिएको तिङ्लाको रमितेदेखि सल्यान हुदैँ नेचासम्म जाने कच्ची सडक ...

अब हरेक वडामा वाईफाई

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक ...

काँग्रेस नेता तथा पर्यटन व्यवसायी कार्कीद्वारा पर्यटक गाइडलाई आर्थिक सहयोग

सन्तोष राउत /सोलुखुम्बु। सोलुखुम्बुका युवा पर्यटन ब्यवसायी नविन कार्कीद्वारा संचालित हिमालयन म्याजिक ट्रेक्स प्रा. लि. ले पर्यटक पथप्रदर्शक (गाइडहरुलाई) आर्थिक सहयोग प्रदान गरेको छ। विश्वव्यापी ...

तरकारीमा आत्मनिर्भर बनाउन ‘आशाको विउ’

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि कार्यक्रम ‘आशाको विउ’ संचालनमा ल्याइएको छ । गैरसरकारी संस्था द स्मल वल्र्ड (टिएसडब्लु)को प्रायोजन, सो...

मेयर शेर्पाद्वारा मोटरेबल पुलको शिलन्यास

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले केरुङ र गोराखानी जोड्ने सिसाखोलामा बन्ने मोटरेवल पुलको शिलान्यास गर्नुभएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ क...

दुर्गमको रेडियोले गर्यो पत्रकार/कर्मचारीको कोरोना बीमा

सोलुखुम्बु । अग्रभागमा काम गर्ने पत्रकारहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका बेला दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा हिमालस् सञ्चार लिमिटेडद्वारा सञ्चालित हिमाल एफएमले आफ्ना पत्रकार तथा कर्मचा...

माउण्टेन लिडर तालिमले उत्साहित भए व्यवसायी

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीयस्थल लुकेको हिराको नामले परिचित पिकेडाँडाको प्रचार प्रसारका लागि आयोजना गरिएको माउण्टेन लिडर तालिमले व्यवसायी उत्साहित भएका छन् । पिके क्षेत्रको पर्...

लक्ष्मीको बैङ्कको सेवा नेलेमा

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोसी गाउँपालिक–१ नेले बजारमा लक्ष्मी बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । तेस्रो शाखाको रुपमा स्थापना गरिएको बैङ्कको उद्घाटन गर्दै गाउँपा...